मेरो जन्म मध्यम बर्गीय 'कट्टर हिन्दु' परिवारमा भएको हो । मेरो गृह जिल्ला मोरङ, टंकीसिनुवारी हो । झण्डै दुई दशकदेखि म काठमाडौंमा बसेर अध्ययन एवं सामाजिक, राजनीतिक र व्यावसायिक काममा...