संलग्नता
- अल्टर्नेटिभ फाउन्डेशन – संस्थापक अध्यक्ष, २०७७ देखि ।
- अल्टर्नेटिभ प्लेटफर्म (एपी) – परिकल्पनाकार / अन्वेषक, २०७७ ।
- नेपाल कम्युनिष्ट पार्टी (नेकपा), केन्द्रीय संघर्ष समिति, सचिवालय सदस्य ।
- प्रदेश सरकार, बागमती प्रदेश, समाजिक विकास मन्त्रालय, प्रादेशिक युवा नीति मस्यौदा निर्माण प्रमुख विज्ञ – २०७७ ।
- प्रदेश सरकार, बागमती प्रदेश, प्रदेश युवा परिषद् उपाध्यक्ष सिफारिस समिति – सदस्य, २०७७ ।
- सुशासन महासंघ नेपाल – कार्यकारी सल्लाहकार, २०७० देखि हालसम्म ।
- नयाँ शक्ति पार्टी, केन्द्रीय कार्यकारिणी सदस्य एवं विभागीय प्रमुख, संघ–संस्था विभाग, २०७३ ।
- सुशासन महाअभियान – केन्द्रीय अध्यक्ष, २०७२ ।
- साउथ एसिया युवा सञ्जाल – अध्यक्ष, सन् २०११ देखि २०१४ सम्म ।
- युवा गैरसरकारी संस्था महासंघ नेपाल – केन्द्रीय अध्यक्ष, २०६६ देखि २०७० सम्म ।
- राष्ट्रिय युवा संगठन नेपाल – केन्द्रीय अध्यक्ष, २०६४ देखि २०६६ सम्म ।
- नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय युवा नीति मस्यौदा समिति – सदस्य, २०६६ ।
- नेपाल सरकार, राष्ट्रिय योजना आयोग, राष्ट्रिय निर्देशक समिति, युवा तथा स्वयंसेवक, सदस्य २०६८ देखि २०६९ सम्म ।
अन्य,
- स्थानीय शासन, एक्सन रिसर्च परियोजना दोस्रो – संयोजक (आर्थिक साझेदार संस्था, अस्ट्रेलियन सरकार र दि एसिया फाउडेशन । परियोजना कार्यान्वयन, सुशासन महासंघ नेपाल, सन् २०१५ देखि २०१७ सम्म)
- निर्वाचन क्षेत्र विकास कार्यक्रम – संयोजक (आर्थिक साझेदार संस्था, युएसएड र नेशनल डेमोक्रेटिक इन्स्टिच्युड (एनडिआई) । परियोजना कार्यान्वयन, सुशासन महासंघ नेपाल, सन् २०१६ देखि २०१८ सम्म)
- नीतिगत बहस, संसद र राजनीतिक नेतृत्व – संयोजक (आर्थिक साझेदार संस्था, युएसएड र डब्लुडब्लुएफ । परियोजना कार्यान्वयन, रा.यु.गैसस महासंघ नेपाल, सन् २०१४ देखि २०१५ सम्म)
- युवा र रोजगारी : एक विश्लेषण (राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा युवा र रोजगारीसम्बन्धी भएका नीति, योजना र कार्यक्रम, भारत, श्रीलंका, दक्षिण कोरिया, जापान, फिनल्यान्ड, नर्वे र नेपाल) अध्ययन परियोजना, टिम लिडर (साझेदार संस्था, राष्ट्रिय योजना आयोग, एक्सनएड र हेल्भेटास । परियोजना कार्यान्वयन, क्रिएटिभ फोरम नेपाल, २०६८)
- नेपाल सरकारका सातवटा मन्त्रालय र एमडिजी, युवा कार्यक्रम र बजेट, अध्ययन परियोजना, टिम लिडर (आर्थिक साझेदार संस्था, सेभ द चिल्ड्रेन, सन् २०१०)
- युवा स्वरोजगार कार्यक्रम, साउथ एसिया, इष्ट एसिया र विकसित देश (१५ वटा देश) अध्ययन, टिम लिडर (आर्थिक साझेदार संस्था, नेपाल सरकार, युवा तथा साना व्यवसायी स्वरोजगार कोष, सन् २०१२)
शिर्स