Category->Book Review

एन्टिथेसिसः पुरातन विचारविरुद्धको विमति

प्रकाश विकल्प कुशल लेखकको रूपमा सार्वजनिक व्यक्ति हुन् । उनी निरन्तर अन्वेषण, अनुसन्धान र लेखनमा क्रियाशील छन् । सभ्यता, समाज, संस्कृति, प्रविधि, मानवीय मस्तिष्क, ज्ञान र चेतनाको चित्रण गरी समसामयिक विषयहरूमा तिखा प्रश्नहरू तेर्स्याउँदै सिर्जनात्मक र प्रगतिशील लेखनमा अग्रपंक्तिमा रहेर खरो कलम चलाउने व्यक्तिको रूपमा उनलाई आफ्नो पछिल्लो पुस्तक ‘एन्टिथेसिस’ले चिनाएको छ ।

Review Details : https://shilapatra.com/detail/160148

TOP