नेकपा माओवादी केन्द्रका नेता प्रकाश विकल्पको नयाँ पुस्तक ‘एन्टिथेसिस’ पाठकमाझ आएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, पूर्वमन्त्री जनार्दन शर्मा, गणेश शाह, पूर्वराजदूत लीलामणी पौडेल, प्रा.डा. सुधा त्रिपाठी, प्रा.डा. दिनेश भुजुलगायतका विशिष्ठ व्यक्तिहरुको उपस्थितिमा उक्त पुस्तकको लोकार्पण गरिएको छ ।
News Details : https://madhyanhadaily.com/post/1735