प्रकाश विकल्पको पुस्तक ‘एन्टिथेसिस’ सार्वजनिक, युवा पुस्ताका लागि उपयोगी हुने वक्ताहरुको धारणा
प्रकाश विकल्पको पुस्तक एन्टिथेसिस शनिवार सार्वजनिक भएको छ। पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई र नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता जनार्दन शर्मा प्रभाकरबाट पुस्तक लोकार्पण गरिएको हो।