प्रकाश विकल्पको पुस्तक एन्टिथेसिस सार्वजनिक भएको छ । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई र नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता जनार्दन शर्मा प्रभाकरद्वारा शनिबार एक कार्यक्रमबीच पुस्तक सार्वजनिक गरिएको हो । कार्यक्रममा पूर्व–विज्ञानमन्त्री गणेश शाह, पूर्व–राजदुत एवं मुख्य सचिव लिलामणि पौडेल, प्रा.डा. सुधा त्रिपाठी र प्रा.डा. दिनेश भुजुले पुस्तकमाथि समीक्षात्मक टिप्पणी गरेका थिए ।
Detail News : https://www.news24nepal.com/detail/4900