Category->Media Coverage

लेखक विकल्पको पुस्तक ‘एन्टिथेसिस’ सार्वजनिक

लेखक प्रकाश विकल्पको पुस्तक एन्टिथेसिस सार्वजनिक भएको छ। शनिवार काठमाडौँ कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा पुस्तक लोकार्पण गरिएको हो।  पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा ‘प्रभाकर’ले पुस्तक लोकार्पण गरे। विकल्पको पुस्तक एन्टिथेसिस शिखा बुक्सले बजारमा ल्याएको हो। 

For Details News : https://thahakhabar.com/news/206326/

 

TOP