मेरो जन्म मध्यम बर्गीय 'कट्टर हिन्दु' परिवारमा भएको हो । मेरो गृह जिल्ला मोरङ, टंकीसिनुवारी हो । झण्डै दुई दशकदेखि म काठमाडौंमा बसेर अध्ययन एवं सामाजिक, राजनीतिक र व्यावसायिक काममा सँगसँगै क्रियाशील रहँदै आएको छु । म सानो छँदादेखि नै अलिक फरक अर्थात् विद्रोही स्वभावको केटो थिएँ । हरेक कुरामा किन, कसरीजस्ता प्रश्नको जवाफ खोज्न प्रयास गर्नु मेरो स्वभाव थियो । त्यही क्रममा एक दिन ममा आफ्नो नामका विषयमा प्रश्न उब्जियो । जुन नाम न्वारनका दिन पण्डितले राखिदिएका थिए, त्यो नाम थियो– महादेव । म किशोरावस्थासम्म आइपुग्दा झण्डैझण्डै साधुसन्त हुने निर्णयमा पुगिसकेको थिएँ । तर ममा फेरि प्रश्न उब्जियो– किन...
सबै हेर्नुहोससंगठन निर्माण र परिचालन
नेतृत्व र संस्थागत विकास संगठन निर्माण र परिचालन नीति निर्माण...
व्यावसायिक लेखन
२०७९ को मध्य भित्र विश्व बजारमाका लागि पुस्तक लेखन भइरहेको
Read More